Wednesday, June 15, 2011

हार्दिक समबेदाना


इमाडोल ८ का मिलनसार मृधुभाषी भाई राजेश थापा ,बर्ष १७ , को खानेपाने को काम सकेर घर फर्कने क्रममा दुर्घंतनामा निधन भयको मा हामी संपूर्ण युबा समाज परिबार दुखित भयका छौ.यो दुखद घडी मा भगवान पशुपति नाथले उनको आत्मा लाई चिर शांति प्रदान गरून।

युबा समाज परिवार

Tuesday, June 14, 2011

हाम्रो अति मिलनसार
भाई उत्सव के.सी
अलापायु मा भएको असामायिक निधनले हामी सबै इमाडोलवासी मर्माहत भएका छौं/ यो दुखद घडीमा मृतक आत्मालाई चिर शान्ति मिलोस र मृतक का परिवार लाई सहने शक्ति मिलोस/

आयो टप्प टिप्यो लग्यो
मिति पुग्यो टारेर टरदैन त्यो
इमाडोल युबा समाज परिवार